काठमाण्डु- नेपाली राष्ट्रिय क्रिकेट टोली इंग्ल्याण्ड भ्रमणमा जाने भएको छ। २०२७ को जुन महिनामा इंग्ल्याण्ड जाने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको हो । भ्रमणका क्रममा नेपालले स्कटल्यान्ड, बङ्गलादेश र आयरल्यान्डसँग गरी ६ वटा खेल खेल्नेछ। भ्रमणको मुख्य आकर्षणका रूपमा क्रिकेटको ऐतिहासिक मैदान लर्ड्समा टी–२० खेलसमेत आयोजना हुने जनाइएको छ। नेपालले आगामी जुन १ देखि