प्रधानमन्त्री कार्यालयबाट परराष्ट्रमा अझै पुगेन भारत जाने टोलीको अन्तिम सूची

  • बिहीबार ४ मंिर २०८३ १०:५६ AM
काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा निस्किन अब तीन दिन मात्रै बाँकी छ। तर अहिलेसम्म पनि भ्रमण टोलीका सदस्यहरूको नामबारेअन्तिम टुंगो हुन सकेको छैन। भ्रमणको तयारी फितलो भएको भन्दै आलोचना भइरहेका बेला परराष्ट्र मन्त्रालयका अधिकारीहरूले प्रधानमन्त्री कार्यालयबाटै भ्रमण दलको अन्तिम नाम नआएकाले सार्वजनिक गर्न नसकिएको बताएका छन्। वालेन्द्र आगामी मंसिर ६ गते भारत गएर ७