मधेशमा सत्ता समीकरण पेचिलो, सरकारको नेतृत्व कसले गर्ने अझै टुंगिएन

  • बिहीबार ४ मंिर २०८३ ११:०० AM
काठमाण्डु– मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि समयसीमा सकिन एक दिन मात्रै बाँकी रहँदा पनि दलहरूबीच सत्ता नेतृत्वको विषयमा सहमति जुट्न सकेको छैन । प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले तीनदेखि चार दलको सहकार्यमा मात्रै नयाँ सरकार गठन हुने देखिएको छ । तर, सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा प्रमुख दलहरूबीच मतैक्यता नहुँदा राजनीतिक