काठमाडौं । मलेसिया रोजगारी ठगी प्रकरणको लहरो मुख्यमुख्यसचिव एकनारायण अर्यालसम्म सोझिएको छ । सो प्रकरणमा बुधबार दुई पूर्वमन्त्री, सचिवसहित ६ जना पक्राउ परिसकेका छन् । पूर्वमुख्यसचिव अर्यालविरुद्ध सोही प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । अर्याल