गण्डकीमा विपदबाट क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ८ अर्ब ३७ करोड खर्च हुने अनुमान

  • बिहीबार ४ मंिर २०८३ १०:३१ AM
गण्डकी । गण्डकी प्रदेशमा यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका सडक, पुल र सरकारी भवनलगायत सार्वजनिक संरचनाको पुनःनिर्माण गर्न आठ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार यो प्रारम्भिक अनुमान हो । यसमा निजी घर, जग्गा, व्यवसाय र कृषि क्षेत्रमा पुगेको क्षति समावेश