काठमाडौं । पोखरामा आगामी मंसिर २६ गते ‘माछापुच्छ्रे दौड २०२६’ आयोजना हुने भएको छ । माछापुच्छ्रे बैंकको मुख्य प्रायोजन तथा हिमालयन ट्रेल रनिङसँगको सहकार्यमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको मुख्य उद्देश्य नेपालको प्राकृतिक सुन्दरता, साहसिक खेलकुद र पर्यटनको प्रवर्द्धन गर्नु रहेको बैंकले जनाएको छ । साथै, मानिसलाई नियमित व्यायाम गर्न प्रेरित गर्ने र स्वस्थ