एनपीएल : सुदूरपश्चिमविरुद्ध चितवनले पहिले ब्याटिङ गर्ने

  • बिहीबार ४ मंिर २०८३ ११:०२ AM
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेको सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । चितवनले पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमलाई बलिङको निम्तो दिएको छ । आजको खेल जित्ने टोलीले मंसिर ५ गते हुने फाइनलमा लुम्बिनी लायन्ससँग फाइनल खेल खेल्नेछ