मधेश प्रदेशमा नयाँ सरकार गठन अन्योलमा, दलबीच सहमति अझै जुटेन

  • बिहीबार ४ मंिर २०८३ ११:०२ AM
जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन मात्रै बाँकी रहँदा पनि दलहरूबीच सहमति जुट्न सकेको छैन । सरकारको नेतृत्व कुन दलले गर्ने र कुन स्वरूपमा गठबन्धन बनाउने भन्ने विषयमा सहमति नहुँदा नयाँ सरकार गठन प्रक्रिया अन्योलमा परेको छ । प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत नरहेकाले नयाँ