भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले नेपालका राजदूत निश्चलनाथ पाण्डेबाट ओहोदाको प्रमाणपत्र ग्रहण गरेकी छन्। नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति मुर्मुले नेपाली राजदूत पाण्डेको ओहोदाको प्रमाणपत्र ग्रहण गरेकी हुन् । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति मुर्मुले पाण्डेको ओहोदाको प्रमाणपत्र ग्रहण गरेकी हुन् । डा. पाण्डेलाई नेपाल सरकारले गत भदौ २ गते भारतका