दसौं राष्ट्रिय खेलकुद : ३२ खेलमा १३ सय पदकका लागि प्रतिस्पर्धा, रजत र कास्य पदक विजेताले पनि पुरस्कार पाउने

  • बिहीबार ४ मंिर २०८३ १०:३८ AM
काठमाडौं । दसौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलोपटक रजत र कास्य पदक विजेता खेलाडीले समेत नगद पुरस्कार पाउने भएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीको मनोबल र प्रतिस्पर्धात्मक भावना बढाउने उद्देश्यसहित नयाँ पुरस्कार नीति लिएको हो। राखेपले बिहीबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै व्यक्तिगत तथा टिम इभेन्टका पदक विजेतालाई नगद पुरस्कार… Continue reading दसौं राष्ट्रिय खेलकुद : ३२ खेलमा १३ सय पदकका लागि प्रतिस्पर्धा, रजत र कास्य पदक विजेताले पनि पुरस्कार पाउने