काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत क्वालिफायर्स–२ मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको टसमा चितवन राइनोजका कप्तान रवि बोपाराले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्। उनले सुदूरपश्चिम रोयल्सलाई पहिले फिल्डिङको निम्तो दिएका छन्। यससँगै चितवनले पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमसामु प्रतिस्पर्धात्मक… Continue reading एनपीएल क्वालिफायर्स–२ : सुदूरपश्चिमविरुद्ध चितवनले पहिले ब्याटिङ गर्ने