चैतयता १३ लाख लाइसेन्स र ३ लाख ७० हजार राहदानी ढुवानी गर्‍यो हुलाकले

  • बिहीबार ४ मंिर २०८३ ११:१३ AM
काठमाडौं । राहदानी, सवारी चालक अनुमतिपत्रदेखि शैक्षिक प्रमाणपत्र र स्वास्थ्य सामग्रीसम्म नागरिकको घरदैलोमा पुर्‍याउने सरकारी कुरियर सेवाका रूपमा हुलाक सेवा विभागको भूमिका विस्तार हुँदै गएको छ। सरकारी कागजात तथा सामग्रीको ढुवानी र वितरणलाई व्यवस्थित बनाउँदै विभागले पछिल्लो समय देशभर आफ्नो सेवा विस्तार गरेको छ। विभागका अनुसार २०८३ मङ्सिर २ गतेसम्म सरकारी कुरियर सेवामार्फत तीन लाख… Continue reading चैतयता १३ लाख लाइसेन्स र ३ लाख ७० हजार राहदानी ढुवानी गर्‍यो हुलाकले