काठमाडौँ । ‘सुरक्षित शौचालय, समान भविष्य’ नारासहित आज विश्व शौचालय दिवस मनाइँदै छ । विश्वव्यापी सरसफाइ संकट समाधान गर्न र सबैका लागि सुरक्षित शौचालयको पहुँच सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष नोभेम्बर १९ मा यो दिवस मनाइन्छ । सन् २००१ नोभेम्बर १९ मा सिंगापुरका समाजसेवी ज्याक सिमले विश्व शौचालय संगठनको स्थापना गर्दै यो दिवस मनाउन सुरुContinue reading "विश्व शौचालय दिवस : काठमाडौँका सार्वजनिक शौचालयको अवस्था छिर्नै मुस्किल (तस्बिरहरू)"