सुर्खेत । सुर्खेतमा लागुऔषध खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन् । बुधबार राति नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.००१ ज०७०९ नम्बर, क.प्र.०२–००१ ज ०७४८ र क.प्र.०२००१ ज ०८८० का इभी गाडीहरुलाई चेकजाँच गर्दा ९ ग्राम ५० मिलीग्राम खैरो हेरोइनसहित ४ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर ११ बस्ने प्रकाश सुनार, सोही ठाउँ बस्ने मानबहादुर बादी, सुमन नेपाली र कालिकोटको नरहरिनाथ गाउँपालिका– ८ स्थायी घर भई वीरेन्द्रनगर नगरपालिका– २ बस्ने जितु विष्ट रहेका छन् । पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको ... The post सुर्खेतमा खैरो हेरोइनसहित ४ जना पक्राउ appeared first on Kalika Khabar.