भारतले थप ५९४ मेगावाट विद्युत् बिक्रीका लागि दियो अनुमति

  • बिहीबार ४ मंिर २०८३ ०९:३० AM
काठमाडौं । नेपालले भारतमा थप ५९४ मेगावाट विद्युत् बिक्री गर्न पाउने भएको छ। भारतीय विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएसँगै वर्षायाममा उत्पादन भएको अतिरिक्त बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) मार्फत बिक्री