बर्खास्तीमा परेका सशस्त्रका एआईजी दाहालले दिए पुनरावलोकनको निवेदन

  • बिहीबार ४ मंिर २०८३ ०८:२० AM
काठमाडौं । बिचौलिया इनम सापकोटासँग सम्बन्ध देखिएको भन्दै बर्खास्तीमा परेका सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन दिएका छन् । उनले आफूलाई बर्खास्त गर्ने निर्णयमा पुनर्विचार गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिएका हुन् । दाहालले गृहमन्त्रीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन निवेदन दिएको स्रोतले बतायो । एआईजी दाहाललाई गत