Samsung Nepal र Ncell बीच सहकार्य

  • बिहीबार ४ मंिर २०८३ ०४:०० PM
काठमाडौं : नेपाल: Samsung Nepal र Ncell ले नेपालभरका ग्राहकका लागि उन्नत मोबाइल प्रविधि, एआई अनुभव र डिजिटल कनेक्टिभिटीलाई अझ पहुँचयोग्य बनाउन आफ्नो सहकार्यलाई थप सुदृढ गरेका छन्। Samsung को Galaxy नवप्रवर्तन र Ncell को कनेक्टिभिटी नेटवर्कलाई जोड्दै यो सहकार्यले छनोट गरिएका Galaxy स्मार्टफोनमा निःशुल्क डेटा तथा भ्वाइस प्याक, आकर्षक एक्सचेन्ज बोनस, थप वारेन्टी र सहज किस्ताबन्दी भुक्तानीजस्ता विभिन्न सुविधा उपलब्ध गराउनेछ।नयाँ स्मार्टफोन खरिदमा मात्र सीमित नरही Samsung र Ncell ले ग्राहकलाई पुरानो