काठमाडौं महानगरपालिकाले ‘जलवायु कार्य सप्ताह’ गर्ने

  • बिहीबार ४ मंिर २०८३ ०४:०० PM
काठमाडौं : काठमाडौं महानगरपालिकाले मंसिर ७ गतेदेखि ‘जलवायु कार्य सप्ताह’ सुरु गर्ने भएको छ।महानगरले बिहीबार पत्रकार सम्मेलन गर्दै जलवायु परिवर्तनका स्थानीय असर घटाउन तथा अनुकूलनका लागि स्थानीय तहमा सामूहिक प्रयास थालनी गर्ने उद्देश्यका साथ जलवायु कार्य सप्ताह सुरु गर्न लागिएको जनाएको हो। सात दिनसम्म सञ्चालन हुने जलवायु कार्य सप्ताहमा प्रत्येक दिन फरक विषयलाई केन्द्रमा राखिने महानगरले जनाएको छ। जसमा नीतिगत तथा राजनीतिक संवादरराउन्ड टेबल, जलवायु वित्त, नागरिक विज्ञान र सम्पदा, ऊर्जा प्