कांग्रेस सहमहामन्त्री खतिवडाको प्रस्ताव- ‘स्थानीय र प्रदेश निर्वाचन सँगै गरौँ’

  • बिहीबार ४ मंिर २०८३ ०८:३६ AM
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक गर्नुपर्नेमा जोड दिएका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि गृहकार्य गरिरहेका बेला सहमहामन्त्री खतिवडाले सो प्रस्ताव गरेका हुन् । उनले अन्य राजनीतिक दललाई समेत प्रदेश र स्थानीय तह निर्वाचन सँगै गर्न अपिल गरे । ‘सबै राजनीतिक पार्टीलाई अपिल गर्न चाहन्छु।