कपिलवस्तुमा धान काट्ने कम्बाइन मेसिन पल्टिँदा एक युवकको मृत्यु, तीन घाइते

  • बिहीबार ४ मंिर २०८३ ०४:०० PM
कपिलवस्तु : कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–९ सेमरीमा धान काट्ने कम्बाइन मेसिन पल्टिँदा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।लु.५ त.१४ नम्बरको धान काट्ने कम्बाइन मेसिन सडक नजिकै रहेको पानी पोखरीमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा भारतको लखिमपुर, खिरी निवासी १९ वर्षीया दिनेश कुशुवाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिएकोमा बिहान ८ः५२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।दुर्घटनामा कम्बाइन मेसिनका चालक