ईभी गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु

  • बिहीबार ४ मंिर २०८३ ०४:०० PM
सिमरा : पथलैया–हेटौंडा सडकखण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा बिहीबार यात्रुबाहक ईभी गाडीले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली हरिहरपुरगढी गाउँपालिका–५ का ६० वर्षीय निरबहादुर वाइबा रहेका छन् ।वीरगन्जबाट काठमाठौंतर्फ जाँदै गरेको बा.०१–००६ख ९८३६ नम्बरको ईभीले विपरित दिशाबाट आउँदै गरेको बा.०२–०३७प ८५९८ नम्बरको स्कुटरलाई जीतपुरसिमरा–२२ स्थित ४ नम्बर पुलमा ठक्कर दिएको थियो । ठक्करबाट वाइबा र उनकी श्रीमती ५