काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएका सबै प्रतिबन्ध फुकुवा गरेको छ । राखेपले बिहीबार मंसिर ३ गते एन्फामाथि लगाइएका प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाउने निर्णय गरेको हो । राखेपका सदस्य सचिव रामचरित्र मेहताले पत्र पठाउँदै एन्फालाई प्रतिबन्ध फुकुवा गरिएको जानकारी गराएका छन् । राखेपको बिहीबार बसेको कार्यकारी