ढाका- बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले देशव्यापी बन्द आह्वान गरेसँगै राजनीतिक हिंसा चर्किएको छ। राजधानी ढाकासहित देशका विभिन्न स्थानमा बम विस्फोट, आगजनी र तोडफोडका घटना भएका छन्। प्रदर्शनकारीले पूर्वअन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको चटगाउँस्थित पुर्ख्यौली घरमा आगजनी गरेका छन्। युनुसले स्थापना गरेको ग्रामीण बैंकका विभिन्न शाखामा समेत आगो लगाइएको छ। ढाकामा अवामी लिगका