इमरान खानको हत्या हुन सक्ने भन्दै छोराले गुहारे अन्तर्राष्ट्रिय समुदाय

  • बिहीबार ४ मंिर २०८३ ०९:३० AM
एजेन्सी – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफ्ना बुबाको ज्यान जोखिममा रहेको भन्दै सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेका छन् । उनले पाकिस्तानी सेना प्रमुख असीम मुनीर नेतृत्वको सैन्य प्रशासनमाथि हत्या, अपहरण र यातनाजस्ता गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै समयमै हस्तक्षेप गर्न आग्रह गरेका छन् । यसैबीच, अन्तर्राष्ट्रिय मानव अधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले