नेपालमा तिब्बती गतिविधि र दलाई लामासम्बन्धी गतिविधि रोक्न जेन्जी अभियानको माग

  • बिहीबार ४ मंिर २०८३ ०९:५९ AM
काठमाण्डु – राष्ट्रिय जेन्जी नागरिक अभियानले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितविपरीतका गतिविधि भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ। अभियानले बिहीबार काठमाण्डुको माइतीघर मण्डलामा पम्प्लेट वितरण गर्दै तिब्बती गतिविधि, दलाई लामासम्बन्धी गतिविधि तथा एक चीन नीति विपरीतका गतिविधि बढिरहेको आरोप लगाएको हो । अभियानका अजय सोडारीले नेपाललाई विदेशी हस्तक्षेपको रणभूमि बनाउने प्रयास भइरहेको आशंका