शेख हसिनाका समर्थकको प्रदर्शनपछि बङ्गलादेशमा सुरक्षा सतर्कता, सात जिल्लामा सुरक्षाकर्मी परिचालन

  • बिहीबार ४ मंिर २०८३ ०९:३९ AM
काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकले राष्ट्रव्यापी प्रदर्शन र ‘लकडाउन’ को आह्वान गरेपछि बङ्गलादेश सरकारले राजधानी ढाकासहित सात जिल्लामा सयौँ सुरक्षाकर्मी परिचालन गरेको छ । विद्यार्थी नेतृत्वको आन्दोलनपछि सन् २०२४ अगस्टमा सत्ता गुमाएर भारत पलायन भएकी ७९ वर्षीया हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने घोषणा गरेपछि बङ्गलादेशको राजनीतिक वातावरण थप तनावपूर्ण बनेको हो । हसिनालाई प्रदर्शनकारीमाथि