काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । यस दिन नेप्से ३.६२ अंकले बढेर २ हजार ६२८.६७ विन्दुमा पुगेको हो । नेप्से सामान्य अंकले बढे पनि बजारमा कारोबार रकम भने घटेको छ । बिहीबार विभिन्न कम्पनीका सेयर खरिदबिक्री हुँदा कुल ३ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार