काठमाडौं । एनसेलले आफ्नो थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने तयारी गरेको छ। कम्पनीले बाँकी रहेका सबै थ्रीजी साइट एक महिनाभित्र बन्द गर्ने प्रक्रिया सुरु गरेको हो । एनसेलका अनुसार कम्पनीका कुल ३ हजार १२९ थ्रीजी साइटमध्ये अहिलेसम्म ९९२ वटा बन्द भइसकेका छन् । अब बाँकी रहेका २ हजार १३७ वटा साइट पनि चरणबद्ध रूपमा