भारतमा थप ६१५ मेगावाट बिजुली बेच्न अनुमति, निर्यात क्षमता ११९८ मेगावाट पुग्यो

  • बिहीबार ४ मंिर २०८३ ०९:०२ AM
नेपाल विद्युत् प्राधिकरणले भारतमा थप ६१५.३४ मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका आयोजनाबाट उत्पादित ५९४ मेगावाट विद्युत् भारतीय