नयाँदिल्ली। नेपाल र भारतबीच हवाई सम्पर्क विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा द्विपक्षीय सहकार्य सुदृढ गर्ने विषयले प्राथमिकता पाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले भारतका केन्द्रीय नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापुसँग भेटवार्ता गर्दै दुई देशबीचको हवाई सहकार्य विस्तारका विषयमा छलफल गरेका छन् । भारतको नयाँदिल्लीमा आयोजित ‘नेपाल कलिङ’ गन्तव्य प्रवर्द्धन कार्यक्रममा… Continue reading भारतीय उड्डयनमन्त्रीसँग पौडेलको भेट, पर्यटन प्रवर्द्धनसँगै हवाई सम्पर्क विस्तारमा कूटनीतिक पहल