ग्यालेक्सी फोनमा निःशुल्क डेटा र १० हजारसम्म एक्सचेन्ज बोनस दिनेगरी सामसङ र एनसेलबीच सहकार्य

  • बिहीबार ४ मंिर २०८३ ०८:३८ AM
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको पहुँच विस्तार, डिजिटल कनेक्टिभिटी सुदृढीकरण तथा स्मार्टफोन स्तरोन्नतिलाई सहज बनाउने उद्देश्यले सामसङ नेपाल र एनसेलबीचको सहकार्य भएको छ। सहकार्यअन्तर्गत ग्राहकले छनोट गरिएका सामसङ ग्यालेक्सी स्मार्टफोन खरिद गर्दा निःशुल्क डेटा तथा भ्वाइस प्याक, आकर्षक एक्सचेन्ज बोनस, थप वारेन्टी र सहज किस्ताबन्दी भुक्तानी सुविधा प्राप्त गर्नेछन्। सामसङको ग्यालेक्सी प्रविधि र… Continue reading ग्यालेक्सी फोनमा निःशुल्क डेटा र १० हजारसम्म एक्सचेन्ज बोनस दिनेगरी सामसङ र एनसेलबीच सहकार्य