आईएक्समा नेपालको थप ५९४ मेगावाट विद्युत बिक्री हुने,भारतले दियो अनुमती

  • बिहीबार ४ मंिर २०८३ ०९:१८ AM
काठमाडौं । नेपालले भारततर्फ विद्युत निर्यातको दायरा थप विस्तार गरेको छ। भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई थप २१.३४ मेगावाट विद्युत निर्यात गर्न अनुमति दिएसँगै भारततर्फ निर्यातका लागि स्वीकृत कुल विद्युत परिमाण १ हजार १९८ मेगावाट पुगेको छ। यसैबीच, द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअन्तर्गत निर्यातका लागि स्वीकृति प्राप्त जलविद्युत आयोजनाबाट उत्पादित ५९४ मेगावाट विद्युत… Continue reading आईएक्समा नेपालको थप ५९४ मेगावाट विद्युत बिक्री हुने,भारतले दियो अनुमती