नेप्सेमा झिनो वृद्धि, १३८ कम्पनीको शेयर मूल्य बढ्दा कारोबार रकम घटेर ३.८७ अर्बमा सीमित

  • बिहीबार ४ मंिर २०८३ ०९:४४ AM
काठमाडौं । यो साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा सामान्य सुधार देखिएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार बिहीबार भने ३.६२ अंकले बढेको हो । यो सँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ हजार ६२८ अंकमा पुगेको छ। बजार परिसूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकममा भने गिरावट आएको छ। अघिल्लो कारोबार… Continue reading नेप्सेमा झिनो वृद्धि, १३८ कम्पनीको शेयर मूल्य बढ्दा कारोबार रकम घटेर ३.८७ अर्बमा सीमित