काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि अनुसन्धानको दायरामा तानिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको स्रोतले जनाएको छ । प्रहरीले यस प्रकरणमा पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान गर्ने क्रममा अर्यालको समेत संलग्नता देखिएको दाबी गरेको छ । स्रोतका अनुसार पक्राउ… Continue reading श्रमिक ठगी प्रकरणको अनुसन्धान पूर्वमुख्यसचिवसम्म, अर्याललाई खोज्दै सीआईबी