नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का खेल अनधिकृत रूपमा सार्वजनिक प्रदर्शन गर्न उच्च अदालत पाटनले रोक लगाएको छ। अदालतले अन्तरिम आदेश जारी गर्दै एग्रो थाई फुड्स प्रालिलगायत कसैलाई पनि एनपीएलका… The post उच्च अदालत पाटनले दियो एनपीएलका खेल सार्वजनिक प्रदर्शन गर्न रोक्ने अन्तरिम आदेश appeared first on Technology Khabar.