देउसी–भैलो खेलेर विद्यालयले जुटायो झन्डै ९ लाख रुपैयाँ

  • बिहीबार ४ मंिर २०८३ ०३:०१ PM
हुम्ला : हुम्लाको दक्षिणी क्षेत्रमा रहेको अदानचुली गाउँपालिका–३ स्थित छत्रपाल आधारभूत विद्यालयले जग्गा खरिद तथा विद्यालय परिसर विस्तारका लागि सञ्चालन गरेको देउसी–भैलो कार्यक्रमबाट ८ लाख ९५ हजार ६ सय ११ रुपैयाँ संकलन गरेको छ।विद्यालयको जग्गा साँघुरो भएकाले थप जग्गा खरिद गरी परिसर फराकिलो बनाउने उद्देश्यले दीपावलीको अवसरमा आयोजित देउसी–भैलो कार्यक्रममार्फत उक्त रकम संकलन गरिएको विद्यालयका प्रधानाध्यापक जगतबहादुर भियालले बताए। उक्त अभियानमा सबैभन्दा बढी सहयोग गर्ने सोही विद्यालयका