काठमाण्डु- नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ परराष्ट्रमन्त्री शिशिर खनाललाई भेट्न सिंहदरबार पुगेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह यही मंसिर ६ गतेदेखि दुई दिनका लागि भारत भ्रमणका जाने तयारीमा रहेका बेला उत्तरी छिमेकका राजदूत परराष्ट्रमन्त्री खनाल भेट्न पुगेका हुन्। पछिल्लो केही दिनयता काठमाण्डुमा भारतीय राजदूत सुधाकर दलेला सक्रिय थिए । उनले प्रम शाहको भ्रमणको पूर्वतयारीस्वरुप छलफल तीव्र