भारतले दियो ५९४ मेगावाट विद्युत् आईएक्समा बिक्री गर्न अनुमति

  • बिहीबार ४ मंिर २०८३ ०९:०७ AM
काठमाण्डु– नेपाल विद्युत् प्राधिकरणले द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअन्तर्गत निर्यातका लागि स्वीकृति पाएका जलविद्युत् आयोजनाबाट उत्पादित ५९४ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मा बिक्री गर्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले मंसिर २ गते उक्त विद्युत् आईएक्सको डे-अहेड तथा रियल टाइम मार्केटमा बिक्री गर्न स्वीकृति दिएको हो । स्वीकृतिअनुसार प्राधिकरणले