काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीभित्रको कुरा सामाजिक सञ्जालमा लेख्ने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन्। राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महाधिवेशनले गरेको निर्णयलाई लिएर पटकपटक एउटै कुरा गरिरहे स्वीकार्य नहुने चेतावनी दिए। उनले भने, ‘महाधिवेशनमा हामी थियौँ होइन र ? केही साथीले चित्त नबुझेर विपक्षमा भोट हाल्या होइन ? महाधिवेशनको निर्णय सर्लक्कContinue reading "नेता कार्यकर्तालाई ओलीको चेतावनी- ‘पार्टीभित्रका कुरा फेसबुकमा लेखे अब क्षमा दिइँदैन’"