काठमाडौं । बैंक तथा वित्तीय संस्थामा थुप्रिएको पैसा व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा मात्रै २२ अर्ब १२ करोड रुपैयाँभन्दा बढी ब्याज खर्च गरेको छ। बैंकमा निक्षेप बढे पनि त्यसअनुसार कर्जा प्रवाह हुन नसकेपछि राष्ट्र बैंकले बैंकहरूको अतिरिक्त पैसा ब्याज दिएर आफूसँग राखेको हो। सामान्यतया राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पैसा उपलब्धContinue reading "बैंकमा थुप्रिएको पैसा व्यवस्थापन गर्न राष्ट्र बैंकले एक वर्षमै तिर्यो २२ अर्ब ब्याज"