सम्भव छ स्वच्छ हावाको न्याय

  • बिहीबार ४ मंिर २०८३ ०२:०० PM
हिमाल संरक्षणको कुरा गर्ने तर सहरको हावा प्रदूषित हुन दिने, वातावरण संरक्षणको प्रतिबद्धता जनाउने तर धुवाँ फाल्ने सवारीसाधनलाई नियन्त्रण नगर्ने, स्वच्छ विकासको नारा दिने तर सडकलाई वर्षौंसम्म धुलो र हिलोको स्रोत बनाइरहने प्रवृत्तिाले राज्यको प्रतिबद्धतामाथि प्रश्न उठाउँछ।नेपालले पछिल्ला वर्षहरूमा वातावरण संरक्षण र जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाउँदै आएको छ। संयुक्त राष्ट्रसंघको महासभादेखि जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको सम्मेलन (कोप) सम्म नेपालले ज