कोपमा नेपालको ‘कन्ट्री स्टेटमेन्ट’ : ‘जलवायु वित्त ऋण होइन, अनुदानमा देऊ’

  • बिहीबार ४ मंिर २०८३ ०२:०० PM
काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पर्वतीय मुद्दा, जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन, जलवायु वित्त र जलवायु न्यायलगायतका विषयमा जोड दिएकी छन्। मन्त्री चौधरीले बुधबार कोप–३१ मा मुलुकको आधिकारिक वक्तव्य अर्थात् ‘कन्ट्री स्टेटमेन्ट’ राखेकी थिइन्।मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालका अनुसार विश्व जलवायु सम्मेलन (कोप) को उच्चस्तरीय सत्रमा देशका प्रधानमन्त्री तथा वातावरण मन्त्रीहरूले राष्ट्रको तर्फबाट औपचारिक वक्तव्य राख्ने परम्परा छ।मन्त्री चौधरीले नेपा