इलाम, ३ मङ्सिर । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालको तर्फबाट स्थानीय तह निर्वाचनमा निर्वाचित इलामका दुई जनप्रतिनिधिसहित सात जिल्लाका १८ जनप्रतिनिधिको पद रिक्त भएको सूचना प्रकाशित गरेको छ । आयोगका अनुसार इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष