काठमाडौं : कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय खेलकुद परिषद्ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो। प्रतियोगिताको उद्घाटन कार्तिक १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुने भएपनि प्रतियोगिताका खेलहरू भने मंसिर ८ गतेदेखि नै सुरु हुने परिषद्ले जनाएको छ। प्रतियोगिताअन्तर्गत विभिन्न ३२ खेलका ३८४ व