सामसङ र एनसेलबीच सहकार्य, मोबाइल किन्दा ५ हजारसम्म छुट र निःशुल्क डेटा पाइने

  • बिहीबार ४ मंिर २०८३ ०७:३८ AM
काठमाडौं । सामसङ नेपाल र एनसेलले ग्राहकलाई स्मार्टफोन किन्न सजिलो बनाउने उद्देश्यले सहकार्य गरेका छन् । दुई कम्पनीले पुराना २जी मोबाइल प्रयोगकर्तालाई फोरजीमा ल्याउने र एआई सुविधा भएका स्मार्टफोनको प्रयोग बढाउने विषयमा सम्झौता गरेका हुन् । सम्झौताअनुसार सामसङका विभिन्न मोडलका स्मार्टफोन किन्ने ग्राहकले एनसेलको डेटा र भ्वाइस प्याक निःशुल्क पाउनेछन् । पुरानो २जी मोबाइल साटेर