प्रोटोन ईमास ७ ले जित्यो अन्तर्राष्ट्रिय सुरक्षा अवार्ड, नेपालमा कति छ मूल्य ?

  • बिहीबार ४ मंिर २०८३ ०७:५५ AM
काठमाडौं । मलेसियाली विद्युतीय एसयूभी प्रोटोन ईमास ७ ले अन्तर्राष्ट्रिय सुरक्षा अवार्ड प्राप्त गरेको छ । नोभेम्बर १० मा मलेसियामा आयोजित एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६ मा यसले ‘सेफ्टी असिस्ट’ विधामा अवार्ड जितेको हो । कम्पनीका अनुसार गाडीमा रहेका आधुनिक सुरक्षा प्रविधिका कारण यो अवार्ड प्रदान गरिएको हो। सन् २०२६ को मोडलमा इभेसिभ म्यानुभर