मासु पसलदेखि वधशालासम्म सरकारी अनुगमन, मापदण्ड पूरा गर्न निर्देशन

  • बिहीबार ४ मंिर २०८३ ०८:११ AM
काठमाडौं । सरकारले २८ वर्षअघि बनेको ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा ल्याउन थालेको छ । मासुको स्वच्छता कायम गर्ने र उपभोक्ताको स्वास्थ्य सुरक्षित गर्ने उद्देश्यले सरकारले पहिलो चरणमा काठमाडौं उपत्यकाका वधशाला तथा मासु पसलको अनुगमन सुरु गरेको हो । सरकारले गत भदौ १ गते राजपत्रमा सूचना प्रकाशित गर्दै पहिलो चरणमा मङ्सिर १