कोपमा जलवायु वित्तको प्रतिबद्धता बढ्दै, ११ देशले दिए २७ करोड डलर
बिहीबार ४ मंिर २०८३ ०७:२४ AM
टर्किएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) मा ११ वटा देश तथा सम्बद्ध पक्षले जलवायु वित्तका लागि करिब २७ करोड ३० लाख अमेरिकी डलर