१० करोड लगानीमा बागलुङमा खुल्यो ‘होटल आँगन’

  • बिहीबार ४ मंिर २०८३ ०७:३७ AM
धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको बागलुङमा करिब १० करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न होटल ‘आँगन’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–२ मा उद्यमी दुर्गा कुँवरको लगानीमा निर्माण भएको होटलको उद्घाटन होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’ले गरेका हुन् । होटलमा १७ वटा आधुनिक एसी डिलक्स कोठा तथा The post १० करोड लगानीमा बागलुङमा खुल्यो ‘होटल आँगन’ appeared first on Businesspana.