नेतृत्वविरुद्ध उभिँदा एमाले पराजित भएको थापाको निष्कर्ष

  • बिहीबार ४ मंिर २०८३ ०७:२१ AM
नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता रामबहादुर थापाले पार्टीभित्रको आन्तरिक एकता कमजोर हुनु निर्वाचनमा पराजय भोग्नुको प्रमुख कारण रहेको निष्कर्ष सुनाएका छन् । बिहीवार काठमाडौंमा जारी एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै थापाले पार्टीले राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध प्रभावकारी सहकार्य गर्न नसकेको, आन्तरिक एकता कायम गर्न नसकेको र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न नसकेको